काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिँदा गल्ती गरेको भन्दै पुनः सपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । अल्पमतको सरकारको नेतृत्व गर्दै गत वैशाख ३१ गते राष्ट्रपति कार्यालयमा सपथ लिँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने शब्द प्रयोग गरेका थिए । प्रधानमन्त्रीले लिएको सपथ त्रुटीपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली,…