काठमाडौं । आफ्ना शर्तहरु मान्न अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको एमालेको नेपाल खनाल पक्षका सांसदहरुको बैठक सुरु हुन लागेको छ । सिंहदरबारस्थित संसद सचिवालयमा अहिले साढे ९ बजे बस्ने बैठकमा सामुहिक राजीनामाको विषयमा अन्तिम निर्णय हुने बताइएको छ । आइतबार बसेको बैठकले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्म…