२० असार २०८३, शनिबार | July 5, 2026

नेपाल पक्ष छाडेर एमाले फर्केका नेताहरुलाई रामकुमारी झाँक्रीले लगाईन् युद्ध अपराधीको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाल समुह छाडेर एमाले फिर्ता भएका नेताहरुलाई युद्ध अपराधी र भगौडा जर्नेलको संज्ञा दिएकी छिन् । शनिबार सिन्धुलीमा एकिकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने बताएकी हुन् । नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसकिने झाँक्रीको संकेत थियो ।…