२० असार २०८३, शनिबार | July 5, 2026

एमाले अध्यक्ष ओलीद्वारा दायर रिटमाथिको सुनुवाइ न्यायाधीसद्वय कार्की र चुडालको इजलासमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटा विरुद्ध रिट दायर गरेका थिए…