२० असार २०८३, शनिबार | July 5, 2026

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक हप्ता पछि सर्‍यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन एक साता पछि सरेको छ । यही असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन अब १४,१५ र १६ गते हुनेभएको छ । सम्मेलनको पूर्वतयारी नसकिएकोले एकसाता पछि सारिएको अखिल क्रान्तिकारीले जनाएको छ । हालसम्म ५५ जिल्लामा सम्मेलन…