बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरुहुँदैछ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी दलहरुले यही बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन आह्वान गरिएको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी थाहा पाएपछि मुख्यमन्त्री पोखरेलले समय अगावै चालु अधिवेशन अन्त्य गरेपछि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विपक्षी दलहरुले प्रदेशप्रमुख समक्ष विशेष अधिवेशनको माग…