२० असार २०८३, शनिबार | July 4, 2026

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृहमन्त्रालयको आपत्ति

काठमाडौं । दार्चुला तुइन प्रकरण विरुद्ध काठमाडौंमा युवा विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा नेपालको गृहमन्त्रालयले आपत्ति जनाएको छ । गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध उच्छुङ्खल र गतिविधि र नारावाजी गरेको भन्दै आपत्ति जनाएको हो । केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउनेगरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र…