२० असार २०८३, शनिबार | July 4, 2026

दल विभाजनमा सहभागी नबन्न एमालेद्वारा जनप्रतिनिधिहरुलाई निर्देशन (अपानीसहित)

काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलार्य निर्देशन दिएको छ । एमालेले अन्तरपाटी निर्देशिका अपानी जारी गर्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्दै दल विभाजनमा सहभागी नबन्न निर्देशन दिएको हो । भदौ ८ गते बसेको स्थायी कमिटी र १० गते बसेको केन्द्रीय कमिटी बैठकपछि…