१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले विघटन गरेर माओवादीसँग एकता गर्ने अध्यक्ष ओली नै प्रचण्डको पहिलो मतियार : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणका प्रश्नमा अध्यक्ष ओली माथिनै मिल्दा प्रश्न सोधिएको बताएका छन् । मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले स्पष्टीकरणमा सोधिएका अधिकांस प्रशनहरु झुठा र गलत भएको बताएका छन् । ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ ।…