काठमाडौं । गत वर्षको फागुन २३ यता नेपाल पक्षका नेताका रुपमा एमालेको समानान्तर कमिटी संचालन गरेर बसेका १० जना नेताहरु पहिलो पटक एमालेको स्थायी कमिटीको बैठकमा सहभागी भएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसिरहेको बैठकमा नेपाल पक्षका रुपमा चिनिएका १० जना र माओवादी केन्द्र त्यागेर एमाले बनेका नेताहरुको पनि सहभागिता रहेको छ । २३…