काठमाडौं । गत फागुन २८ गते नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि तीव्र बनाएको छ । नेपाल पक्षले एकपछि अर्को समानान्तर कमिटी गठन गरिरहेको छ । यस पक्षले चैत ६ गते अखिल…