२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे बस्न लागेको हो । आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमालेसहितका विभिन्न कम्युनिष्ट पार्टी…