९ बैशाख २०८३, बुधबार | April 22, 2026

संवैधानिक इजलासमा रहेको विचाराधीन मुद्दाबाट दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा रहेको हस्ताक्षर फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ । एमाले केन्द्रीय कमिटीको आज बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने बरिष्ठ नेता माधवकुमार…