काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर प्रधानमन्त्रीका कानुन व्यवसायी अग्नी खरेललाई प्रश्नमाथि प्रश्न गरेका छन् । संवैधानिक इजलासमा आजको सुनुवाइमा जबराले पूर्व न्यायाधिवक्ता समेत रहेका अधिवक्ता खरेललाई लगातार प्रश्न गरेका हुन् । जबराले बहसको शुरुमै कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो ?’…