काठमाडौं । नेपाली कांग्रेसका दोस्रो पुस्ताका तीन नेताबीच आज पनि छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच आज पनि छलफल भएको छ । निधि र कोइराला लञ्च मिटिङका लागि सिंह निवास चाक्सीबारी ठमेल पुगेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी सभापतिमा दोस्रोपुस्ताबाट उम्मेदवार…