२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा हुने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ। काठमाडौंमा ठूलो संख्यामा सहभागी अट्ने उपयुक्त स्थान नपाएपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो। बुधबार बसेको सचिवालय समिति बैठकले उद्घाटस्थल परिवर्तन गरेको हो । उद्घाटन कार्यक्रम भक्तपुरमा सर्ने भए पनि महाधिवेशनको बन्दसत्र भने पहिलेकै योजना अनुसार काठमाडौंको भृकुटीमण्डपमै सञ्चालन हुनेछ। मंसिर…