काठमाडौं । प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सर्वोच्च अदालतले पार्टीको भविष्यबारे गरेको अनेपेक्षित फैसलापछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भैरहेको छ । स्थायी कमिटी बैठकअघि माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच नयाँवानेश्वरस्थित अर्याल होटलमा छलफल भएको थियो । सो छलफलमा…