१ पुस २०८२, मंगलबार | December 16, 2025

कम्युनिष्ट पार्टी नै एक भएर सरकार चलाउनु पर्छ : राप्रपा अध्यक्ष कमल थापा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टहरु मिलेर सरकार चलाए आफुहरुलाई मन्जुर रहेको बताएका छन् । राप्रपा रुपन्देहीले आज भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जनताले ५ वर्ष सरकार चलाउन कम्युनिष्ट पार्टीलाई मत दिएकाले कम्युनिष्टले सरकार चलाए राप्रपालाई आपत्ती नहुने बताए । थापाले संसद पुनर्स्थापना भएपछि सांसद किनबेच र अपवित्र गठबन्धनको चर्चा…