काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली बनाएको छ । दुई पक्षबीच विगत केही दिनयता भएको अनौपचारिक छलफल पछि औपचारिक वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारी वार्ता टोलीको घोषणा गर्ने जनाइएको छ । केही दिन पहिले विप्लवले विज्ञप्ती जारी गर्दै वार्ताको उचित…