२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री, प्रदेश राजधानी व्यवस्थापन गर्न मन्त्री डिल्ली चौधरी बने संयोजक

बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो। बैठकले आयोगको सदस्यमा शिवपुजन यादव, डा.दामोदर भुसाल नियुक्त गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी २ सदस्य पछि नियुक्त गर्ने मन्त्री…