काठमाडौं । राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन आह्वान गरेपछिको विकसित अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर अलोकतान्त्रिक र असंवैधानिक काम गरेकाले त्यसलाई रोक्न सबै उपायहरु अपनाउने निर्णय गरेको थियो । पदाधिकारी बैठक लगत्तै कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो…