काठमाडौं । जनता समाजवादी पार्टीले कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरले कहिल्यै नपाएको स्पष्ट पारेको छ । जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै हुँदै नभएको निर्णय भनि महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा पत्र दर्ता गराएकोमा आपत्ति जनाएका छन् । गत पुष ७ गते बसेको कार्यकारिणी बैठकको निर्णय दुवै…