३० चैत्र २०८२, सोमबार | April 13, 2026

नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध माओवादी केन्द्रद्वारा पुनरावलोकनको तयारी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने फैसला विरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुनविदहरुसँगको छलफल पछि माओवादी केन्द्र पुनरावलोकनमा जाने निर्णयमा पुगेको हो । गत फागुन २३ गते सर्वोच्चले ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला…