काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एमालेको विवाद समाधान कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । नेता रावलले पार्टीलाई विभाजन गर्नबाट रोक्ने प्रयास गर्दा आफुलाई भारतीय गुप्तचरसँग भेट गरेको, एमालेको कार्यबहाक अध्यक्ष बनाउने प्रस्तवालाई स्वीकार गरेको जस्ता कपोलकल्पित आरोप लगाइएको भन्दै आपत्ति जनाएका हुन् । रावलले…