१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जाने भएपछि सिमरामा जेनजीको नाममा युवाहरुले प्रदर्शन गरेका छन् । एमाले विरोधी प्रदर्शनकारी युवाहरुले पोखरेल र बस्नेत सिमरा विमानस्थल आउने भनेपछि विमानस्थलकै गेटमा पुगेर नारावाजी र गेट तोडफोड गरेका छन् । त्यसपछि एमाले कार्यकर्ताहरुसँग उनीहरुको झडप भएपनि स्थिति थप तनाबग्रस्त बनेको छ । बाराको…