९ भदौ २०८३, मंगलबार | August 25, 2026

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनु पर्दैन ?

काठमाडौं । नेकपा (एमाले)ले सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएको छ । १४ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई नैतिक…