२६ असार २०८३, शुक्रबार | July 10, 2026

कार्ययोजना बनाउन एमाले कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसिरहेको छ । प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्ने जानकारी दिए । एमाले सचिवालयको बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मकरूपमा…