काठमाडौं । सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलका नेताहरुको बीचमा सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरेका छन् । बालुवाटारमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् । ओलीले सभामुखको भूमिका अनैतिक र अराजक भएको गम्भीर आरोप समेत लगाए । ओलीको आक्रोश विवादित एमीसी सम्झौता सभामुख…