२८ चैत्र २०८२, शनिबार | April 12, 2026

बैशाखमा निर्वाचन हुन सक्दैन : महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले यतिबेलाको पहिलो प्राथमिकता संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् । कञ्चनपुर सदरमुकामा महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा भंग गरेको हुँदा पहिलो प्राथमिकता संसद पुनर्स्थापना गर्नुपर्नेमा केन्द्रित हुनुपर्ने बताएका हुन् । यससम्बन्धी मुद्दा अदालतमा रहेको बताउँदै कोइरालले…