२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

जसपाको ठाकुर महतो पक्ष फेरि पनि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष फेरि पनि तटस्थ बस्ने भएको छ । ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेको निस्कर्ष निकाल्दै उनको विपक्षमा जान नसक्ने बताएको छ। आज बसेको ठाकुर-महतो पक्ष निकट सांसदहरुको बैठकले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको हो । बैठकमा ठाकुर-महतोले प्रधानमन्त्री ओलीसँग…