२८ चैत्र २०८२, शनिबार | April 12, 2026

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । आफु निकट नुवाकोटका अगुवा कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पार्टी कमिटी पुनर्गठन गर्न निर्देशन दिएका हुन् । ओलीले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले…