२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

जसपा अध्यक्ष ठाकुर र महतो देउवा भेट्न बूढानीलकण्ठमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिने विषयमा आफ्नै पार्टीभि कुनै निर्णय गर्न नसकेअवस्थामा ठाकुर र महतोले देउवालाई भेटेका हुन् । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष…