२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

संसद सचिवालयद्वारा प्रतिनिधिसभा बैठक तयारी तिब्र

काठमाडौं । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाए संगै संसद सचिवालयले प्रतिनिधिसभा बैठकको तयारी तिब्र बनाएको छ । बैठक बस्नुपुर्व प्रतिनिधिसभामा सहभागी हुने सांसदहरु, सचिवालयका कर्मचारीहरु, सुरक्षा निकायका कर्मचारी, पत्रकार लागयतको कोरोना परीक्षण गराईदै छ । यसका साथै बैठकको व्यवस्थापकीय कामलाई समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयारी गरेको…