२८ चैत्र २०८२, शनिबार | April 11, 2026

संसद विघटनका विरुद्ध नेपाली कांग्रेसले पुस १६ गते देशब्यापी प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय मेलमिलाप दिवसका दिन पुस १६ गते देशभर विरोध प्रदर्शन गर्ने बिषयमा टुङ्गो लागेको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले…