३० असार २०८३, मंगलबार | July 14, 2026

सुदन गुरुङ बिना अनुमति आफ्नो घरमा प्रवेश गरेर कर्मचारी कामदारलाई धम्क्याए : किसान श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का नेता तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आफ्नो घरमा जेनजीका 'स्वघोषित' अगुवा सुदन गुरुङले अनधिकृत प्रवेश गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। पार्टी कामको क्रममा काठमाडौं रहेको बेला मंसिर ६ गते सिमरा-जितपुर उपमहानगरपालिका–४ औराहास्थित आफ्नो निजी घरमा सुदन गुरुङ नामक व्यक्तिले ‘जेन…