२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सरकारले गरेको प्रगति देखेर केही मान्छे आत्तिए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशमा गरेको प्रगति देखेर केही मान्छेहरु आत्तिएको बताएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सामा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको प्रगति हेरेर तर्सिएका केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताएका छन् । ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न पनि सबैलाई आग्रह गरेका छन्…