काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । भोलि र पर्सि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । बैठकले राष्ट्रिय भेला र त्यसपछिको समेत कार्ययोजना तयार पार्ने बताइएको छ । स्थायी कमिटीले तयार पारेको एजेण्डा नै भोलिको भेलामा प्रस्तुत हुनेछ ।…