काठमाडौं । राष्ट्रिय भेलामा व्यस्त भएकै बेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक राखेपछि माधव-झलनाथ पक्षले आफुनिकट सांसदहरुको भेला राखेका छन् । बैठक राष्ट्रिय भेला भैरहेकै स्थल ललितपुरस्थित हेरिटेड गार्डेनमा बोलाइएको छ । ओलीले बोलाएको संसदीय दल बैठक बहिस्कार गर्ने बताइसकेको माधव-झलनाथ पक्षले सांसदहरुसँग नयाँ परिस्थितिबारे सुझाव माग्ने जनाएको छ । बालुवाटारमा…