१५ माघ २०८२, बिहिबार | January 30, 2026

बजेटको कार्यान्वयनले समाजबादको आधार तय गर्नेछ : महासचिव पौडेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिक्षा,स्वास्थ्य र कृषिको विकासमा केन्द्रित बजेटको कार्यन्वयनले समाजवादको आधार तय गर्ने बताउनु भएको छ। प्रतिनिधिसभामा आज बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि गर्न नसक्ने अवस्थामा देश पुग्न नहुने बताउनुभयो…