१४ असार २०८३, आइतबार | June 28, 2026

शान्ति प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै र सहजै सम्पन्न हुने दाबी गरेका छन् । नेपालमा १० वर्षे सशस्त्र युद्धको अन्त्य भै औपचारिक रुपमा शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा अध्यक्ष प्रचण्डले शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा शान्तिप्रक्रियाका जटिल काम सकिएको बताउँदै बाँकी काम सहजै सम्पन्न हुने बताएका…