काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको बताएका छन् । शुक्रबार संसद सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने विषयमा सबैपक्षसँग परामर्शमा रहेको जनाएका छन् । सरकारले पुष ५ गते प्रतिनिधिसभा भंग गरेपछि पुष ८ गते विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभामाथि अवरोध सिर्जना भएको टिप्पणी…