२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंगलबार पेशी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले मुद्दा दर्ता गराएको मुद्दाको पेशी सर्वोच्चले मंगलबार भोलिका लागि तोकेको छ । प्रचण्डले सार्वजनिक सभामा अदालत विरुद्ध अभिव्यक्ति दिएको भन्दै मुद्दा दर्ता गरिएको हो । विराटनगरको सभामा प्रचण्डले सर्वोच्च अदालतले सही फैसलना गर्ने विश्वास…