२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीलाई काम गर्नबाट रोक लगाउन सर्वोच्चमा रिट दायर

काठमाडौं । संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारीहरुलाई काम गर्नबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् । बुधबार बिहान मात्रै पद तथा गोपनीयताको सपथ लिएका प्रमुख तथा पदाधिकारीहरुले पदभार ग्रहण…