काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र आफुलाई जेल हाल्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुधबार बिहान सम्पादकहरुसँग अन्तक्र्रिया गर्दै अध्यक्ष नेपालले षड्यन्त्रपूर्वक आफुहरुलाई जेल हाल्ने योजना बनाएको बताएका हुन् । 'पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने ओलीको योजना हो', …