काठमाडौं । प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा मन्त्रिपरिषद्ले लेखेको पत्रको व्यहोरो भन्दा बाहिर गएर राष्ट्रपतिले सिफारिस सदर गरेको भन्दै सर्वोच्च अदालतमा प्रश्न उठेको छ । शुक्रबा प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा रिट निवेदकको तर्फबाट बहस गर्दे वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले सरकारले मागे भन्दा फरक धारा प्रयोग गरेर संसद विघटन गरेको जिकिर गरेका छन् । मन्त्रिपरिषद्ले…