२५ चैत्र २०८२, बुधबार | April 8, 2026

जनता समाजवादी पार्टी (जसपा)को बरियता लफडा टुंगियो, निर्वाचन आयोगमा दर्ता हुँदै

काठमाडौं । एक महिना अघि नै पार्टी एकताको घोषणामा सहमति गर्दै निर्वाचन आयोगलाई जनता समाजवादी पार्टी नेपाल पत्र बुझाएका राष्ट्रिय जनता पार्टी नेपाल राजपा र समाजवादी पार्टी नेपालबीच नेतृत्वको बरियतामा सहमति भएको छ । नयाँ पार्टीको मुख्य नेतृत्व महन्थ ठाकुरको हुनेछ । ठाकुरलाई केन्द्रीय परिषद् अध्यक्षसहित पहिलो बरियाता दिइएको छ भने त्यसपछि दोस्रो बरियतामा डा.…