काठमाडौं ।काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासले नै निरन्तरता पाएको छ । रिट निवेदकहरुले बृहत इजलासमा बहस हुनुपर्ने माग राखेर निवेदन दिएपनि पुरानै सर्वोच्च अदालतले इजसाललाई निरन्तरता पाएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका हुन् । इजलासमा जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की,…