२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नेकपा विवाद : मुख्यमन्त्री शंकर पोखरेलले भेटे अध्यक्ष प्रचण्डलाई

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । पार्टीभित्र तिब्र विवाद बढेपछि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मोर्चा कसेर बसेका पोखरेलले मंगलबार बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । सचिवालय बैठक बोलाउन ओली तयार नभएपछि कार्यकारी अध्यक्षको हैसियतमा…