काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सामा पार्टीका नेता मुकेश चौरासियाका हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् । अध्यक्ष प्रचण्डले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै हत्या जस्तो जघन्य अपराधको मुद्दामा अनुसन्धान निकायबाट जाहेरी लिन नमान्नु आश्चर्यजनक भएको जनाएका छन् । केहीदिन अघि पर्साको बिध्यबासिनी गाउँपालिकामा नेकपाकै दुई समुहबीचको…