२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नेविसङ्घले वीपीजयन्ती मनाउने

काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औं जन्मजयन्ती मनाउने भएको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सोमबार विज्ञप्ति जारी गरी ‘जननायक वीपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन’ नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिएका छन् । नेविसङ्घले वीपी जन्मजयन्तीका अवसरमा विभिन्न…